राजनीति – Page 984 – Nepal Press
राजनीति

झलनाथले भने- कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक छैन

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको बताएका छन् । भारतमा उपचारपछि स्वदेश फर्किने क्रममा उनले पत्रकारसँग बोल्दै ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेको टिप्पणी गरे । खनालले भने, ‘म यहाँबाट जाँदा...