राजनीति – Page 985 – Nepal Press
राजनीति

एकीकृत समाजवादीको बैठक बस्दै, माधव नेपाल संसदीय दलको नेता बन्ने तयारी

काठमाडौं । संसदीय दलको नेता चयन गर्न नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दैछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । त्यस्तै सरकारमा भोलि सहभागी हुने समेत चौधरीले जानकारी...