राजनीति – Page 986 – Nepal Press
राजनीति

संसदमा थपिए दुई नयाँ दल : एकीकृत समाजवादी चौथो, लोसपा छैटौं

काठमाडौं । संसदमा दुई नयाँ दल थपिएका छन् । राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको नयाँ अध्यादेशसँगै भदौ ९ मा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका थिए । आयोगले उक्त जानकारी आज संघीय संसद सचिवालयलाई गराएसँगै अब नयाँ दलको अस्तित्व संसदमा पनि...