राजनीति – Page 987 – Nepal Press
राजनीति

निर्वाचन आयोगको निर्णय- १४ सांसदमाथि एमालेको कारवाही ‘नोटिस’ मा

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिँदा नेकपा एमालेले माधव नेपालसहित १४ जनामाथि गरेको कारवाहीलाई नोटिसमा लिएको छ । आयोगले गरेको निर्णयमा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा दिएको सूचनाको बोधार्थ प्राप्त भएको र तीमध्ये ९ जना केन्द्रीय...