राजनीति – Page 988 – Nepal Press
राजनीति

सुनिल थापाको आरोप : स्वास्थ्य सामग्री वितरण गर्न राजेन्द्र राइले अवरोध गरे

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री सुनिलबहादुर थापाले धनकुटामा आफूले स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा सांसद राजेन्द्र राईसहितको टोलीले अवरोध गरेको आरोप लगाएका छन् । आफ्नो व्यक्तिगत खर्चमा लगेका ती सामग्रीहरु राईको टोलीले कब्जा गर्न खोजेको उनको भनाइ छ । थापाले कोभिड-१९ सँग सम्वन्धित स्वास्थ्य सामग्री सुर्यबहादुर थापा प्रतिष्ठानमार्फत वितरण...