राजनीति – Page 989 – Nepal Press
राजनीति

नेकपा (एस) मा १७ पदाधिकारीसहित १५१ केन्द्रीय सदस्य, जबजको साटो वैज्ञानिक जनवाद

पारित विधानमा पार्टीको छोटकारी नाम नेकपा (एस) राख्ने उल्लेख छ भने मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद/लेनिनवाद हुनेछ । एमालेले मान्दै आएको जनताको वहुदलीय जनवाद भने सो पार्टीले रणनीतिक लक्ष्यका रुपमा नमान्ने भएको छ ।