राजनीति
विप्लवको विद्यार्थी संगठनद्वारा त्रिविका परीक्षा नियन्त्रकलाई कार्यालय प्रवेशमा रोक
२०८१ असार १० गते १८:४३
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (समाजवादी)ले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक लगायत केही पदाधिकारीलाई सोमबारदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ । परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा प्रत्यक्ष संलग्न सात जनालाई कारवाहीको मागसहित कार्यालय प्रवेशमा रोक लगाईएको संगठनका अध्यक्ष नरेन्द्र सीले जानकारी दिए । स्नातक...
ट्रेन्डिङ