राजनीति – Page 991 – Nepal Press
राजनीति

एमाले केन्द्रीय सदस्य- जसले अन्तिम घडीमा माधवको साथ छाडे (सूचीसहित)

फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् ।