राजनीति – Page 992 – Nepal Press
राजनीति

देउवालाई ओलीको आग्रह- मेरै पार्टीका नेताहरू पाउँला र खाउँला भनेर कुदेका छन्, मन्त्री बनाइदिनोस् (भिडियो)

बिहान बेलुका मन्त्रीका लागि देउवाको चाकडी गरेको भन्दै ओलीले आफ्नो दलमा अलिकति घाटा भए पनि सहने बताए ।