राजनीति – Page 993 – Nepal Press
राजनीति

एमालेको संस्थापन पक्षमा उभिने कीर्तिपुरका मेयर र उपमेयरसहित जनप्रतिनिधिको निर्णय

काठमाडौं । नेकपा विभाजनपछि केही समय प्रचण्ड-माधव समूहमा लागेर वामदेव गौतमको एकता अभियानको केन्द्रीय समितिमा रहेका कीर्तिपुर नगरपालिकाका मेयर र उपमेयर एमालेको संस्थापन पक्षमा खुलेका छन् । कीर्तिपुरमा आयोजित एक कार्यक्रमबाट मेयर रमेश महर्जन र उपमेययर सरस्वती रिजाल खड्काले आफूहरू अब एकता अभियानका नाममा अल्मलिन नसक्ने भन्दै एमालेमा क्रियाशील...