राष्ट्रिय स्वतन्त्र पार्टी
महामन्त्रीको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्छौँ : शिशिर खनाल
२०८१ असार १३ गते १६:३२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनको गम्भीरताका साथ अध्ययन हुने बताएका छन्। प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्ययनको आधारमा निष्कर्षहरू आइसकेपछाडि थप प्रतिक्रिया दिनु उपयुक्त हुने बताए। उनले भने, ‘महामन्त्रीले प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले...
ट्रेन्डिङ