राष्ट्रिय स्वतन्त्र पार्टी
दिलेन्द्र बडुको प्रश्न- सहकारीको एक करोड जम्मा भएका रवि लामिछाने नै गृहमन्त्री हो ?
२०८० चैत १४ गते १२:४६
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणको छानबिन अवधिभर राजीनामा दिन आग्रह गरेका छन् । उनले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भने जनताले विश्वास दिलाउनका लागि छानबिन अवधिमा बाहिर बस्न आग्रह गरे। राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद बडूले...
ट्रेन्डिङ