राष्ट्रिय स्वतन्त्र पार्टी
सदनबाट रास्वपाको बचन- काम गर्न नसके हामी सरकारबाट आफैँ हट्छौँ
२०८० फागुन २४ गते १५:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्न नसके पार्टीका मन्त्रीहरूले सरकार छाड्ने बताएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले आफूहरू अरू पार्टीले गरेजस्तो गल्ती गर्न नभएको बताए। उनले भने, ‘हामीले सुशासन कायम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो। राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्थालाई जीवनमा उतार्न सकिन्छ...
ट्रेन्डिङ