राष्ट्रिय स्वतन्त्र पार्टी
सुमनाको प्रश्न- अर्थमन्त्रीज्यू ! बजेट गरिबमारा भो, हरेक सासको कति कर लिनुहुन्छ ? (भिडिओ)
२०८० जेठ २४ गते १५:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकिर गरिन् । सुमनाले त्यसको विरोधमा आफूहरूले संसद बैठकसमेत अवरुद्ध गर्नसक्ने चेतावनी...
ट्रेन्डिङ