राष्ट्रिय स्वतन्त्र पार्टी
अडिओ प्रकरणमा ढाकाकुमार भन्छन्- न्यायालय गइसकेको छु, क्लिन चिट लिएर आउँछु (भिडिओ)
२०७९ चैत २९ गते १७:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्। उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताए। पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताए। उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताए। उनले...
ट्रेन्डिङ