राष्ट्रिय स्वतन्त्र पार्टी – Page 27 – Nepal Press
राष्ट्रिय स्वतन्त्र पार्टी

अब स्वर्णिम दिनहरू आउनेछन्: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अब स्वर्णिम दिनहरू आउने भन्द यो देश आफ्नो पुस्ताले हाँक्ने बताएका छन् । कांग्रेस छाडेका युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई आजै पार्टीमा भित्र्याएका उनले बिहीबार राति फेसबुकमा एकको बदला तीनजना सांसद लिएर सदन छिर्ने प्रणसमेत गरेका छन् । आफ्नो खुट्टामा काँडा...