राष्ट्रिय स्वतन्त्र पार्टी
पत्रकार कुटिएको घटनामा रास्वपाले भन्यो- कार्यक्रम विथोल्न हिजो जस्तै घुसपैठ भएको हुनसक्छ
२०८१ मंसिर १९ गते १८:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनमा भएको प्रदर्शनका क्रममा पार्टी सदस्यहरुबाट सञ्चारकर्मीहरुमाथि कुटपीट भएको भनी आशंकासहित प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सदैव सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुप्रति सम्मान राख्ने भन्दै सञ्चारकर्मीहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने पार्टीको स्पष्ट मान्यता रहेको बताएका...
ट्रेन्डिङ