राष्ट्रिय स्वतन्त्र पार्टी
सांसद रवि लामिछाने पक्राउबारे संसद सचिवालयले गरायो जानकारी
२०८१ कार्तिक ३ गते १५:४६
काठमाडौं । संघीय संसदले प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ । संसद सचिवालयले चितवन क्षेत्र नं २ बाट निर्वाचिन सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएको जानकारी गराएको हो । संंसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै भनेका...
ट्रेन्डिङ