राष्ट्रिय स्वतन्त्र पार्टी
रास्वपाले विधान संशोधन गर्ने, सुझावका लागि बनायो ११ सदस्यीय कार्यदल
२०८१ साउन १० गते १६:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी विधान संशोधन गर्ने भएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन, परिमार्जन र सुझावका लागि ११ सदस्यीय कार्यदल बनाएको हो। विधान संशोधन गर्नको लागि कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी संयोजकत्वमा कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए। उनका अनुसार कार्यदलमा सोविता गौतम, गणेश...
ट्रेन्डिङ