राप्रपा – Page 17 – Nepal Press
राप्रपा

राप्रपाको निष्कर्ष-  व्याख्यात्मक घोषणा एमसीसीको अंग होइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने क्रममा सँगसँगै पारित गरिएको व्याख्यात्मक घोषणा सम्झौताको अंग नरहेको निष्कर्ष निकालेको छ । फागुन १८ र १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमिति वैठकले सो निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा व्याख्यात्मक घोषणा एमसीसीको कानूनी...