राप्रपा
राजेन्द्र लिङ्देनको दाबी- प्रदेश खारेज नगरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन
२०८० वैशाख २६ गते १४:३३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नआउने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले देशले यति धेरै जनप्रतिनिधि धान्न नसक्ने बताए । उनले भने, ‘यति ठुलो...
ट्रेन्डिङ