नेकपा एमाले
चितवनका नेताहरु भन्छन्- हामीलाई सच्चिने अवसर आएको छ
२०८१ चैत १७ गते १६:१६
चितवन । चितवनका नेताहरुले राजनीतिक दलहरु सच्चिने अवसर आएको बताएका छन् । राजतन्त्रका नाममा भएको चलखेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अवसर ल्याएको बताउँदै उनीहरुले दलका नेतृत्वबाट भएका कमजोरी सच्याउने अवसर आएको बताएका हुन् । नेकपा एमाले चितवनले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उपस्थित जिल्लाका नेताहरुले लोकतन्त्रभित्र देखिएका कमजोरीमा टेकेर राजावादीहरु...
ट्रेन्डिङ