नेकपा एमाले
‘ब्ल्याक स्पट’मा ‘फेयर प्ले’- गौरीशंकरमा यसकारण सम्भव भयो एमालेको कमब्याक
२०८१ मंसिर १८ गते १३:४८
२ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ९ वटा वडामध्ये जम्मा एउटा वडाध्यमात्र जित्न सकेको नेकपा एमाले उपनिर्वाचनमार्फत कमब्याक भएको छ ।
ट्रेन्डिङ