नेकपा एमाले
निरु पालको प्रश्न- निहारिकाको माग अनुसार डीएनए टेस्टमा सरकार किन डराइरहेको ? (भिडिओ)
२०७९ साउन २९ गते ११:५४
काठमाडौं । नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपूतको बच्चाको डीएनए टेस्टमा सरकार किन डराइरहेको ? भनी प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले निहारिकाले अभियुक्त शिवराज श्रेष्ठसँगको डीएनए टेस्टको माग गर्दा सरकार तयार नहुनुमा पनि खोट रहेको आशंका गरिन् । ‘नारीको अस्मितालाई खेलौनाका रूपमा हेरिरहेको यो...
ट्रेन्डिङ