नेकपा एमाले – Page 123 – Nepal Press
नेकपा एमाले

एमाले पोलिट्ब्युरो बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने

काठमाडौं । चुनावी रणनीति तय गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । बैठक आज ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ । चुनावी रणनीतिसँगै समसामयिक राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने एमालेले जनाएको छ । १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य रहेको पोलिट्ब्युरो...