नेकपा एमाले – Page 124 – Nepal Press
नेकपा एमाले

पोखरियाका वडाध्यक्षदेखि ८० वर्षीया ठगियादेवीसम्म, एमाले प्रवेश गर्न ५ बस रिजर्भ (तस्बिरहरू)

एमाले प्रवेशका लागि ५ वटा बसमा वडाध्यक्ष सिमानन्द चौहान नेतृत्वमा जसपाका कार्यकर्ताहरू पर्साबाट काठमाडौं आएको जानकारी युवा संघका इन्चार्ज महेश बस्नेतले सो कार्यक्रममा दिएका थिए । वडाध्यक्ष चौहानले ५५० जना कार्यकर्ता र समर्थक एमालेमा प्रवेश गरेको बताए ।