नेकपा एमाले – Page 125 – Nepal Press
नेकपा एमाले

जसपाका केन्द्रीय सदस्य, संविधानसभा सदस्यसहित ३ दर्जनबढी नेता एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य देवी सुवेदी, संविधानसभा सदस्य डिबी नेपालीसहित एमाले प्रवेश गरेका हुन् । आज पोखरामा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका...