नेकपा एमाले – Page 126 – Nepal Press
नेकपा एमाले

बालकोट बैठक : लोकतन्त्रका लागि लडेका शक्तिहरु सँगै उभिनुपर्नेमा दुबै दल सकारात्मक

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच आज बालकोटमा भएको बैठक कुनै टुंगोमा नपुगेको नेताहरुले बताएका छन् । बैठकमा लोकतन्त्रका लागि लडेका शक्तिहरु आधारभूत समझदारी गरेर अघि बढ्नुपर्नेमा छलफल भएको थियो । प्रधानमन्त्रीले एमसीसी पारित गर्नुपर्ने तथा एमालेले पार्टीका १४ सांसदलाई कारवाही गर्नुपर्ने अडान दोहोर्याएका थिए । बैठकपछि निस्कदै...