नेकपा एमाले – Page 127 – Nepal Press
नेकपा एमाले

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले अनुपस्थित (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ । बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक सुरू भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अनुपस्थित छ । आजको संसद बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) पेस नहुने भए पनि कार्यव्यवस्थाको बैठकमा त्यसबारे छलफल हुने बताइएको छ ।