नेकपा एमाले – Page 128 – Nepal Press
नेकपा एमाले

गैरसांसदलाई मन्त्री बनाएकोमा असन्तुष्टि जनाउँदै पूर्वलडाकु एमालेमा प्रवेश

सुर्खेत । माओवादीका एक पूर्वजनमुक्ति सेनाका सहायक कमाण्डर नेकपा एमाले प्रवेश गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामाका सहयोगी कल्से रावल आज एमाले प्रवेश गरेका हुन् । गैरसांसदलाई मन्त्री बनाएकोमा उनको असन्तुष्टि छ । एमाले स्थायी कमिटी सदस्य गोरख वोगटीले उनलाईलाई पार्टीमा स्वागत गरे ।...