नेकपा एमाले – Page 129 – Nepal Press
नेकपा एमाले

सुर्खेत एमालेले गर्‍यो जिम्मेवारी बाँडफाँट, कसको जिम्मा कुन विभाग ?

सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्ला कमिटीका विभागमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । जिल्ला कमिटीको दोश्रो पूर्ण वैठकले सो निर्णय गरेको एमाले सुर्खेत अध्यक्ष अमृत विसीले जानकारी दिए । ‘भुगोलको केहि जिम्मेवारी बाँडफाँट गरेका छौं भने जिल्लाका ९९ वडामा जिल्ला कमिटीका सदस्यलाई इन्चार्जको भूमिका दिएका छौं,’ उनले भने,...