नेकपा एमाले – Page 130 – Nepal Press
नेकपा एमाले

एमालेले भारतलाई भन्यो- नेपालमाथिको बलमिचाइँ रोक

नेकपा (एमाले) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।