नेकपा एमाले – Page 131 – Nepal Press
नेकपा एमाले

एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा सस्थापन पक्षाका उम्मेद्वार अमृत विसी निर्वाचित भएका छन् । अघिल्लो कार्यसमितिका उपाध्यक्ष बीसी ३६८ मतसहित अध्यक्ष चुनिएका हुन् । बिसीका प्रत्यासी डण्डिप्रसाद शर्माले २६७ मतमात्र पाए । यस्तै उपाध्यक्षमा पनि विसी प्यानलकै कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी ऋषि...