नेकपा एमाले
ओलीले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी
२०८१ असार ३१ गते १५:२९
ब्राम्हणहरूले स्वस्ती बाचनको मन्त्रोच्चारण साथै निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले टीका र माला लगाएर प्रधानमन्त्रीको स्वागत गरिन् ।
ट्रेन्डिङ