नेकपा एमाले
‘प्रचण्ड-ज्ञानेन्द्र ५ बुँदे सम्झौताको आधार हामीले प्रदान गरेका छौं, पुस्ट्याईँ पत्रकारले गरिदिनुहोस्’
२०७८ पुष २ गते १६:३६
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्षमाथि लगाएका आरोपमा आधार आफूहरुले दिएको भन्दै त्यसको पुष्टि गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् । शुक्रबार पार्टीको दोस्रो केन्द्रीय कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा पोखरेलले त्यसका लागि आफ्नो स्रोत परिचालन गर्न पत्रकारहरुलाई आग्रह गरे। ‘यो विषय त म के ठान्छु भने...