नेकपा एमाले
प्रदेश २: सात प्रमुख र १० उपप्रमुखसहित माओवादीका एक सयभन्दा बढी जनप्रतिनिधिले रोजे एमाले
२०७८ पुष १५ गते १८:४९
नेकपाले दल दर्ताको मान्यता नपाएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै प्रदेश २ का स्थानिय तहमा माओवादीबाट निर्वाचित करिब एक सय जन प्रतिनिधिले एमाले रोजेका छन् ।
ट्रेन्डिङ