नेकपा एमाले – Page 28 – Nepal Press
नेकपा एमाले

गगन थापा र प्रदीप पौडेलको एमाले तारिफ: स्वाभाविक कि रणनीतिक ?

माओवादीले मात्रै एमाले र कांग्रेसलाई घुमाइघुमाइ प्रधानमन्त्री खायो । यो अति भयो । अब मिलौं भनेर भित्रभित्रै तयारी गरेको वा त्यस्तो गर्ने सम्भावनाको ढोका खोल्न पनि यस्तो तारिफ सुरु गरेको हुनसक्छ । एमालेले मन्त्रीमा ‘टीम बी’ पठाउनु र तालुकदार मन्त्रालयमा हत्ते नगर्नुले यो तर्कलाई बल पुग्छ ।

1 26 27 28 29 30 142