नेकपा एमाले
पाटन क्याम्पसमा मतदान रोकिएपछि नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट (भिडिओ)
२०८१ चैत ५ गते १६:४५
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा तनाव उत्पन्न भएको छ । फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते समेत भएका छन् । अहिले मतदान प्रकिया स्थगित भएको छ...
ट्रेन्डिङ