नेकपा एमाले
एमालेको अडान- विवादित तीन मन्त्रीकाे राजीनामा नआए बर्खास्त गरियोस् (भिडिओ)
२०८० फागुन १४ गते ११:२२
काठमाडौं । नेकपा एमालेले बालकुमारी घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने अडान कामयै राखेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्याएका हुन् । उनले...
ट्रेन्डिङ