नेकपा एमाले
गठबन्धनका नेता रिझाउन कोशी सरकारले ल्याएको अध्यादेशको एमालेले गर्यो विरोध (भिडिओ)
२०८० माघ १५ गते १३:१३
विराटनगर । कोशी प्रदेश सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन एमालेले माग गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरूलाई खुसी पर्न ल्याएको अध्यादेश फिर्ता नलिए सांसदबाटै निष्क्रिय पार्नेसम्मको चेतावनी दिएको हो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले...
ट्रेन्डिङ