नेकपा एमाले
बुद्धिजीवी परिषद् भोजपुरमा नयाँ नेतृत्व, अध्यक्षमा उत्तम
२०८१ चैत १ गते ७:०९
काठमाडौं । बुद्धिजीवी परिषद् भोजपुरमा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको चौथो अधिवेशनबाट अध्यक्षमा उत्तमसिंह राई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा रिन्जु शेर्पा, सचिवमा सिरज शर्मा लुइँटेल, उपसचिवमा मीना तामाङ, उपसचिवमा सन्तोष राई र कोषाध्यक्षमा कटकबहादुर विष्ट चयन भएका छन् । एमाले भोजपुरका...
ट्रेन्डिङ