नेकपा एमाले
रास्वपाबाट अवाञ्छित गतिविधि भइरहेको भन्दै एमालेको विरोध, सांसदहरूको उपस्थिति गैरकानूनी भएको जिकिर
२०८१ कार्तिक ८ गते १३:१५
सत्तारुढ नेकपा एमालेले पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपाले गरिरहेको प्रदर्शनलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
ट्रेन्डिङ