नेकपा एमाले
सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजीपछि संसद स्थगित
२०८० साउन १० गते १६:५१
काठमाडौं । सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थथित भएको छ। एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मको लागि स्थगित गरे। एमालेले संसदबाट उच्चस्तरीय छानविन समिति गठन गर्नका लागि रुलिङ गर्न सभामुख समक्ष माग गरेको छ। एमालेका प्रमुख सचेतक पदम...
ट्रेन्डिङ