नेकपा एमाले
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रतिपक्षीहरू एकठाउँ, माफी नमागे संसद चल्न नदिने अडान
२०८० जेठ २१ गते १४:१७
असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी एकठाउँमा उभिएका छन् । उनीहरुको विरोधका कारण सदन अवरुद्ध भएको छ ।
ट्रेन्डिङ