नेकपा एमाले
लडाकु शिविरबारे प्रधानमन्त्रीलाई एमालेको जवाफ – खुलेआम लुट थियो, ठूलाे स्वरमा हुंकार नगर्नुस्
२०८० जेठ ५ गते ११:४०
काठमाडौं । नेकपा एमालेले लडाकु शिविरमा घोटाला भएको दाबी गरेको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविर घोटाला भएको प्रमाणित भएको पुष्टी भए जेल जान तयार रहेको बताएपछि एमालेले यस्तो दाबी गरेको हो। एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिँदै फेसबुकमा लेखेका छन्, ‘लडाकु शिविर प्रकरणमा ७–८...
ट्रेन्डिङ