नेकपा एमाले
भीम रावलले वरिष्ठ नेता मागेका हुन् ? अनुशासन आयोगका अध्यक्षको घरमा ३ घण्टा ‘केरकार’
२०७९ चैत १६ गते १५:५९
उनले आफू पार्टी कार्यालय र आयोगमा नआउने भन्दै घरमा बोलाएको खण्डमा आउँछु भनेपछि बडालले रावललाई चाबहिलस्थित आफ्नै घरमा बोलाएका थिए । बडालको घरमा दुई नेताबीच ३ घण्टा १० मिनेट कुराकानी भएको थियो ।
ट्रेन्डिङ