नेकपा एमाले
प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा, हिक्मत कार्की मुख्यमन्त्रीको दाबी पेश गर्दै
२०७९ पुष २४ गते ९:३३
शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।
ट्रेन्डिङ