नेकपा एमाले
स्याङ्जा चापाकोटमा अनौठो बुथ कब्जा, मरेका र विदेशिएकाका नाममा कसरी खस्यो मत ?
२०७९ मंसिर ७ गते १३:५५
स्याङ्जा २ मा हालसम्म गणना सुरू भएको छैन । चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।
ट्रेन्डिङ