नेकपा एमाले
बालेनको शैलीप्रति सुनीताको असन्तुष्टि- मेयरस्तरीय निर्णयबाट जनता आतंकित पार्ने सूचना किन जारी भयो ? (भिडिओ)
२०८१ भदौ १८ गते १५:३१
'यस्तो सेन्सेटिभ कुरामा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचना जाने अनि हामी महानगरका जनप्रतिनिधि स्वयं त्यसैबाट बल्ल सुसूचित हुने त्यो राम्रो पद्धति हुँदै हैन । कतिलाई असर परेको छ अध्ययन गर्नपर्छ कि पर्दैन ? क्षतिलाई कसरी कम गर्ने, कानूनी बाटो पनि छन् त्यसलाई हेर्नुपर्छ ।'
ट्रेन्डिङ