नेकपा एस
शुक्रबारको आगजनी, तोडफोड र लुटपाटको नेकपा एसले देशव्यापी भण्डाफोर गर्ने (भिडिओ)
२०८१ चैत १७ गते १५:३२
काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजावादीको हिंसात्मक क्रियाकलापको भर्त्सना गर्दै देशव्यापीरूपमा भण्डाफोर गर्ने निर्णय गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले शुक्रबार राजावादीले हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकपाल गरेको भन्दै उक्त क्रियाकलापको देशव्यापी भण्डाफोर गर्ने जनाएको...
ट्रेन्डिङ